११ मंसिर २०८१, मंगलबार । November 26, 2024

विद्यालयमा राजनीतिक गतिविधि भए प्रधानाध्यापकलाई कारबाही गर्ने

काठमाडौं । काठमाडौँ महानगरपालिकाले विद्यालय हाताभित्र राजनीतिक गतिविधि तथा कार्यक्रम आयोजना गर्न दिने प्रधानाध्यापकलाई कारबाही गर्ने चेतावनी दिएको छ । महानगरपालिकाले मातहातका सबै विद्यालयहरूलाई परिपत्र गर्दै त्यस्तो कार्यक्रम गर्न अनुमति दिने प्रधानाध्यापकलाई विभागीय कारबाही गर्नेसम्मको चेतावनी दिएको हो । महानगरपालिकाका शिक्षा अधिकारी, सिताराम कोइरालाका अनुसार विद्यालय हाता भित्र अझै पनि राजनीतिक दल र भातृ संगठनका…