२४ बैशाख २०८३, बिहिबार । May 7, 2026

राष्ट्रियसभा बैठक स्थगित

काठमाडौं। राष्ट्रिय सभाको आजका लागि बोलाइएको बैठक स्थगित भएको छ । आज बिहान ११ बजेका लागि तय भएको बैठक भोलीसम्मका लागि सरेको हो । राष्ट्रियसभाका अध्यक्षको सचिवालयका अनुसार बैठक अब २०८० साल असार २८ गते बिहिबार बिहान १० बजे बस्नेछ ।