काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बुधबारबाट सुरु हुँदै छ । बैठक दिउँसो १ बजेबाट पार्टी केन्द्रिय सानेपामा बस्ने भएको हो । कांग्रेसको विधान अनुसार हरेक २–२ महिनामा केन्द्रिय समिति बैठक बस्नुपर्ने भएपनि गत साउनयता बैठक बस्न सकिरहेको थिएन । झन्डै १ बर्षपछि बस्न लागेको बैठकमा यसबीचमा भएको निर्णयहरु अनुमोदन गराउनदेखि भातृ संगठन सम्बन्धी…