काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अघिल्लो संसदबाट पारित भएर गएको नागरिकता विद्येयक प्रमाणिकरण गरेका छन् । बुधबार बिहान राष्ट्रपति पौडेलले नागरिकता विद्येयक प्रमाणिकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । प्रतिनिधिसभाको दुवै सदनबाट दुई दुई पटक पारित भएर गएको उक्त विद्येयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले होल्ड गरेर राखेकि थिइन् । राष्ट्रपति कार्यालयमा होल्ड भएर बसेको उक्त…