२३ माघ २०८२, बिहिबार । February 6, 2026

जनमत पार्टीले प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाउने

इलाम । आगामी बैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनमा जनमत पार्टीले प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाउने भएको छ । थाम्सुहाङ विगतमा मधेस केन्द्रित दल लोकतान्त्रिक समाजवादी पार्टीमा पनि आबद्ध थिए । २०७९ साउनमा थाम्सुहाङ नेतृत्वको राष्ट्रिय एकता पार्टी नेपाल र महन्थ ठाकुर नेतृत्वको लोसपाबिच एकता भएको थियो । लोसपाले उनलाई तत्कालीन प्रदेश १ को इन्चार्जका…