११ असार २०८३, बिहिबार । June 25, 2026

सत्ता राजनीतिः उपेन्द्र यादव आउट, अशोक राई इन

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल सरकारबाट बाहिरिएसँगै अशोक राई नेतृत्वको जसपा सरकारमा सहभागि हुने भएको छ । मबार राई नेतृत्वको जसपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दुई मन्त्री र एक राज्यमन्त्रीको नाम बुझाएको हो । अध्यक्ष राईले आज दुई जना मन्त्री र एकजना राज्यमन्त्रीको नाम प्रधानमन्त्री प्रचण्डलाई बुझाएको हो । मन्त्रीमा प्रदीप यादव र…