२३ माघ २०८२, बिहिबार । February 5, 2026

प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, विश्वासको मतको सामना गर्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री पदबाट तत्काल राजीनामा नदिने भएका छन् । मंगलबार बिहान बालुवाटारमा पार्टीका मन्त्रीसहित बसेको पदाधिकारी बैठकमा प्रधानमन्त्री दाहालले तत्काल राजीनामा नदिने बरू संसद फेस गर्ने निष्कर्ष निकालिएको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले जानकारी दिए । नेपाली कांग्रेस र नेकपा (एमाले) बीच नयाँ…