८ मंसिर २०८१, शनिबार । November 24, 2024

सरकार गठनका लागि दाबी पेस गर्ने समय घर्किँदै, गठबन्धनमा मिलेन कुराकानी

सुर्खेत । कर्णाली प्रदेश सरकारमा मुख्यमन्त्रीका लागि दाबी पेस गर्न प्रदेश प्रमुख तिलक परियारले दिएको समय आज सकिँदैछ । प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने व्यक्तिलाई आज साँझ ५ बजेर ५० मिनेटको समय दिएका थिए…