२ चैत्र २०८२, सोमबार । March 16, 2026

राजनीतिक दलहरुलाई निर्वाचन आयोगको ७ बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले देशभरिबाट निर्वाचन आचारसंहिता उल्लंघनका उजुरीहरु बढ्न थालेपछि दलहरुलाई ७ बुँदे निर्देशन दिएको छ । निर्वाचन आयोगले लाभको पदमा रहेका कतिपय राजनीतिक व्यक्तित्वहरूबाट निर्वाचन प्रचार प्रसार गर्दा सरकारी स्रोत साधन उपयोग गरी निर्वाचन प्रचार प्रसार गर्ने, घरदैलोको कार्यक्रम गर्दा सुरक्षाकर्मीहरूसहित पच्चीस जनाभन्दा बढी संख्याको जुलुस लिई हिँड्ने, राजनीतिक दलहरूले जुलुस, आमसभा, कोणसभा…