२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

६० जिल्लामा समानुपातिक तर्फको मतपत्र ढुवानी, प्रत्यक्ष तर्फ डेढ करोढ मतपत्र छापियो

काठमाडौं । निर्वाचन आयोगले शुक्रबारसम्म ६० जिल्लामा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी सम्पन्न गरेको छ । तिहारअघि थप छ वटा जिल्लाको मतपत्र ढुवानी गरिने आयोगले जनाएको छ । बाँकी रहेका मनाङ, मुस्ताङ, अछाम, बाजुरा, कालिकोट, मुगु, हुम्ला, जुम्ला र डोल्पा जिल्लाको मतपत्र भने तिहारपछि मात्र ढुवानी हुनेछ । पछिल्लो विवण अनुसार हालसम्म प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ…