२२ माघ २०८२, बुधबार । February 5, 2026

म स्व.गणेशमान सिंहको उत्तराधिकारी हो: मिश्र

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले नेकपा (माओवादी केन्द्र) लाई पेण्डुलम पार्टी भएको बताएको छन् । अबको केही वर्षमा नेपालमा जम्मा ३ वटा पार्टी मात्रै बाँकी रहने दाबी गर्दै वरिष्ठ उपाध्यक्ष मिश्रले मुल रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एमाले र नेपाली काँग्रेस पार्टी मात्रै हुने बताए । उनले नेकपा (माओवादी केन्द्र) अबको…