६ बैशाख २०८३, आइतबार । April 19, 2026

गणेशमान सिंहको १०८ औं जन्मजयन्ती मनाइँदै


२४ कार्तिक २०७९, बिहिबार  

6
Shares

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको १०८ औं जन्मजयन्ती बिहिबार विभिन्न कार्यक्रम गरि मनाईदै छ् ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिको आयोजनामा बिहिबार बिहान सुवर्ण पार्क जोगीकुटीमा सिंहको शालिकमा माल्यार्पण कार्यक्रम गरिएको छ । कार्यक्रममा गणेशमान पुत्र एवम् नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रकाशमान सिंह लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

गणेशमान सिंहले नेपाली प्रजातान्त्रिक आन्दोलनका नायक बीपी कोइरालासँग मिलेर नेपाली कांग्रेस स्थापनासमेत गरेका थिए । उनी नेपाली राजनीतिमा संघर्ष र इमान्दारिताका पर्याय मानिन्छन् । राणा शासनको अन्त्य र प्रजातन्त्र बहालीका लागि सिंहको योगदान अतुलनीय रहेको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  ८ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित