२० फाल्गुन २०८१, मंगलबार । March 5, 2025

पुकार बम नाम अंकित टिसर्ट लगाएर प्रचारप्रसार गरेकामा स्पष्टीकरण

काठमाडौं । आगामी मङ्सिर चार गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रतिनिधिसभामा प्रत्यक्षतर्फ काठमाडौँ क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार पुकार बमले प्रचार–प्रसारका क्रममा आफू र आफ्नो साथमा रहेका व्यक्तिहरूले पुकार बम नाम अङ्कित टिसर्ट लगाएको विषयमा आयोगले स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा १३, जुलुस, आमसभा,…