१ आश्विन २०८३, बिहिबार । September 18, 2026

आउँदो चुनावबाट माधव नेपालको पार्टी समाप्त हुन्छ: ओली


२६ कार्तिक २०७९, शनिबार  

6
Shares

कैलाली । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो निर्वाचनबाट माधवकुमार नेतृत्वको नेकपा एकिकृत समाजवादी पार्टी समाप्त हुने बताएका छन् ।

शनिबार कैलालीमा आयोजित चुनावी सभामा सम्बोधन गर्दै उनले पार्टी र देशका विरुद्ध अपराध गरेको भन्दै माधव नेपालको पार्टी यही चुनावबाट सकिने बताएका हुन् । उनले नेकपा एसलाई खरानिको डल्लोको संज्ञा दिदैं चुनावपछि फुट्ने बताएका हुन् । एकीकृत समाजवादीबाट धेरै नेताहरु एमालेमै फर्किसकेको पनि उनले दावी गरे ।

ओलीले माओवादी केन्द्र पनि भविष्यमा समाप्त हुने बताए । २०७४ सालको निर्वाचनमा एमालेसँग तालमेल गर्दा माओवादी केन्द्रले ५४ सिट जितेको भन्दै ओलीले अहिले चोक्टा खान जाँदा झोलमा डुबेको जस्तो हुने बताए ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ५ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ