२० फाल्गुन २०८१, मंगलबार । March 4, 2025

गठबन्धन बलियो बनाउन काँग्रेस नेता पौडेलको जोड

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचनमा गठबन्धन रहरले नभई लोकतन्त्र र संविधान रक्षाका लागि गरिएको स्पष्ट पारेका छन् । प्रतिगमन शक्तिलाई पराजित गर्नुपर्ने अहिलेको मुख्य चुनौती रहेको बताउँदै उनले यसैका लागि बनेको गठबन्धनलाई बलियो बनाउनुपर्नेमा जोड दिए । तनहुँको व्यास नगरपालिका वडा नं–२ मा निर्वाचन सम्पर्क कार्यालयको शुभारम्भ गर्दै उनले गठबन्धनलाई दिगोरूपमा…