झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लाखौंलाई रोजगारी दिनसक्ने र आर्थिक सम्वृद्धिको आधारमा विकास गर्ने लक्ष्यका साथ शुरु गरिएको रेलमार्ग र औधोगिक पार्कको जग्गाजमिनमा देखिएको समस्या निर्वाचन लगत्तै समाधानतर्फ लागिने बताएका छन् । शनिबार झापाको दमकमा संयुक्त रुपमा एमाले र राप्रपाले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले देखिएका साना समस्यालाई…