काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएका नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह सहितको टोलिले विजयी जुलुस निकालेको छ । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा काँग्रेस नेता सिंह र प्रदेश सभामा निर्वाचन १ (१) मा काँग्रेसबाट नै दीपेन्द्र श्रेष्ठ र निर्वाचन १ (२) बाट काँग्रेसकै सुरजचन्द्र लामिछाने…