काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरलले आफ्नो जीवन जनताको सेवामा लगाउने प्रतिबद्धता व्यक्त गरेका छन् । काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ररहेका नेता पोखरलेले जनताको घरदैलोमा पुगेर भने, “म विजयी भएर आएपछि बाँकी रहेका विकास निर्माणका काम पूरा गर्नेछ, मलाई विजयी गराउनुस्, मेरो पूरै जीवन तपाईँहरूको सेवामै हाजिर छ ।”…