काठमाडौं । निर्वाचन आयोगले काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजाललाई ५ हजार रुपैयाँ जरिवाना तोकेको छ । उनले काठमाडौं–७ (२) मा नेपाली कांग्रेसको प्रदेशसभाका उम्मेदवार सविन तामाङको प्रचार प्रसारमा हिँडेको र उनलाई जिताऔं भन्दै सामाजिक सञ्जालमा भोट मागेको भन्दै आयोगले जरिवाना तोकेको हो । निर्वाचन आचारसंहितामा स्थानीय तहको कार्यपालिका सदस्यले आफ्नो निर्वाचन क्षेत्रमा चुनावी प्रसार…