कैलाली । कैलाली क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका वीरबहादुर बलायरले अग्रता लिएका छन् । बलायरलाई नेकपा एमालेका लेखराज भट्टले पछ्याइरहेका छन् । १३४८ मत गणना हुँदा बलायरले ७०३ मतसहित अग्रता लिएका छन् भने भट्टले ६०५ मतका साथ उनलाई पछ्याइरहेका छन् । बलायरलाई माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) पार्टीले समर्थन गरेका छन् । भट्ट…