२० फाल्गुन २०८१, मंगलबार । March 5, 2025

बाजुराबाट प्रतिनिधिसभामा कांग्रेसका पाण्डे निर्वाचित

बाजुरा । एकमात्र निर्वाचन क्षेत्र रहेको बजुरामा नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डले प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार पाण्डेले एमालेका कर्णबहादुर थापालाई ५ हजार ५४१ मतान्तरले पराजित गरेका हुन् । मंसिर ४ गते सम्पन्न आम निर्वाचनको मत विवादका कारण बुधबारबाट सुरुको मतगणनाको आइतबार आएको परिणाम अनुसार पाण्डेले ३१ हजार ७८९ मत…