१ आश्विन २०८३, बिहिबार । September 17, 2026

भ्रष्टाचारीको खोजि गरी कारबाही गर्नुपर्छः सांसद भण्डारी

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद शरदसिंह भण्डारीले अहिलेसम्म भएका भ्रष्टाचारको खोजि गरी कारबाही गर्नुपर्ने बताएका छन् । सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेसम्मका भ्रष्टाचारको खोजि गरेर कारबाही गर्ने हरेक कुरामा आफ्नो पार्टी सहयोग गर्न तयार रहेको बताए । उनले सरकारले जनताको समृद्धिका लागि आगामी दिनमा काम गर्नुपर्ने…