२४ माघ २०८२, शुक्रबार । February 6, 2026

प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दै

काठमाडौं । सोमबार (आज) प्रतिनिधिसभाको पहिलो बैठक बस्दै छ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यक्षतामा बस्ने बैठकमा संसद अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइने कार्यतालिका रहेको छ । त्यसपछि राष्ट्रपति कार्यालयले प्रधानमन्त्री नियुक्ति र मन्त्रिरिषद गठनबारे संसदलाई जानकारी गराएको पत्र पढेर सुनाउने सम्भावित कार्यसूची छ । बैठकलाई सबै दलका…