२८ श्रावण २०८३, बिहिबार । August 13, 2026

दाहाल नेतृत्वको सरकारलाई २६८ सांसदको विश्वास

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत प्राप्त गरेका छन् । प्रधानमन्त्री दाहालले विश्वासको मत मागेकोसम्बन्धी प्रस्तावको पक्षमा प्रतिनिधिसभाको २७५ सदस्यमध्ये २६८ जनाले मतदान गरेका छन् भने विपक्षमा जम्मा २ जनाले मत दिएका छन् । मंगलबारको बैठकमा २७० जना उपस्थित रहेको थियो । ५ जना अनुपस्थित रहेका थिए । प्रधानमन्त्रीलाई उनको दल नेकपा माओवादी केन्द्र,…