७ आश्विन २०८३, बुधबार । September 23, 2026

अखिलमा मेरो विकल्प छैनः अध्यक्षका उम्मेदवार खत्री

काठमाडौं । नेकपा (एमाले) निकट अनेरास्ववियुको २३ औ राष्ट्रिय महाधिवेशन यहि फागुन २ देखि ४ गतेसम्म काठमाडौँमा हुने भएको छ । झण्डै सातबर्षपछि हुन थालेको महाविधेशनको माहौल तातिरहेको छ । अखिल हाँक्नका लागि अहिले मुख्यत तीन जना आकांक्षी देखिएका छन् । यसअघिका दुई अध्यक्ष मनोनित भएकाले यसपटक भने चुनावबाट नै नेतृत्व चयन हुने भएको छ…