२६ फाल्गुन २०८१, सोमबार । March 11, 2025

वर्षमान पुनलाई भेट्न अस्पताल पुगे शङ्कर पोखरेल

काठमाडौं । नेकपा एमाले महासचिव शङ्कर पोखरेल माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई भेट्न अस्पताल पुगेका छन् । बिहीबार बिहान ललितपुरको सुमेरु अस्पतालमा उपचाररत पुनलाई भेट्न पोखरेल गएका हुन् । स्वास्थ्य अवस्थाको जानकारी लिनुका साथै स्वास्थ्य लाभको काम समेत पोखरेलले गरेका छन् । पुन जन्डिस रोगबाट पीडित भएपछि अस्पतालमा उपचाररत छन् । चिकित्सकले पुनलाई कलेजो प्रत्यारोपण…