२२ माघ २०८१, मंगलबार । February 4, 2025

वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्वमा प्रगतिशील समुह विजयी

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा प्रगतिशील वैदेशिक रोजगार व्यावसायी मंचले एतिहासिक विजयी हासिल गरेको छ । संघको २८औं साधारणसभा अन्तर्गत भएको निर्वाचनमा अध्यक्षमा प्रगतिशिल समुहका राजेन्द्र भण्डारी निर्वाचित भएका छन् । भण्डारीले कुल १ सय ९९ मत प्राप्त गरेका छन् । संघको निर्वाचनमा लोकतान्त्रिक समूहबाट अध्यक्षमा उम्मेदवारी दिएका निकट्तम प्रतिष्पर्धी भुवन सिंङ…