५ चैत्र २०८२, बिहिबार । March 19, 2026

बाजुराको विकासमा मिसन बनाएर काम गर्नुपर्नेमा मन्त्री शाहीको जोड

बाजुरा । नेकपा एकीकृत समाजबादीका केन्द्रीय सदस्य तथा सुदुरपश्चि प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले सम्पुर्ण कर्मचारीहरूले बाजुराको विकास समृद्धि र शुसासनको मिसन बनाएर काम गर्नु पर्ने बताएका छन् । विहिवार जिल्ला प्रशासन कार्यालय मार्तडिमा कार्यालय प्रमुखको बैठकलाई सम्बोधन गर्दै मन्त्री शाहीले बाजुरामा आउने हरेक योजनाहरू कर्मचारी र उपभोक्ताहरूको मिलोमतोमा वितरण हुने र…