२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

सेयर बजार परिसूचक नेप्से १५ अंकले वृद्धि

काठमाडौँ । सेयर बजार परिसूचक नेप्से मंगलबार १५ अंकले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आज १५ दशमलब ९२ अंकले बढेर १८३१ दशमलब ०५ अंकमा उक्लिएको छ। ६६ करोड ३० लाख रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ। मंगलबार कुल २१ लाख सात हजार ७४२ कित्ता सेयर कारोबार भएको छ। होटल तथा पर्यटन र…