४ बैशाख २०८३, शुक्रबार । April 17, 2026

चिनियाँ विशेषतासहितको समाजवादमा राष्ट्रपति सीको जोड

एजेन्सी । चिनियाँ राष्ट्रपति सी चिन फिङले चिनियाँ विशेषतासहितको समाजवादको नयाँ विजयतर्फ दृढ सङ्कल्पका साथ अगाडि बढ्न साझा प्रयास गर्नुपर्नेमा जोड दिएका छन्। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सीले विगत एक शकमा पार्टी र देशले हासिल गरेका उत्कृष्ट उपलब्धिहरूको प्रदर्शनीको मंगलवार भ्रमण गर्दै उक्त टिप्पणी गएका हुन्…