काठमाडौँ। नेपाली बजारमा आज (बिहीबार) सुन-चाँदीको भाउ बढेको छ। आज सुनको भाउ अघिल्लो दिनको तुलनामा १२ सय रुपैयाँ बढेको हो। बुधबार प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापवाल सुन आज प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघकाले जनाएको छ । आज तेजाबी सुन प्रतितोला ९२ हजार ३ सय…