एजेन्सी । इन्डोनेसियाको बाली रिसोर्ट टापुमा भारी मनसुनी वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ । बाढी र पहिरोले करङगासेम, जेम्बराना, ताबनान, बाङ्ली, ग्यान्यार र बडुङ जिल्लामा क्षति पुर्याएको छ । सोमबारदेखि टापुमा आएको प्रकोपले पूर्वाधार, सार्वजनिक सुविधाहरू र घरहरूलाई पनि क्षति पुर्यााएको बाली प्रकोप न्यूनीकरण एजेन्सीका प्रमुख आई…