२२ फाल्गुन २०८२, शुक्रबार । March 6, 2026

छुटेका बालबालिकालाई भिटामिन ‘ए’ पुनः खुवाईने

काठमाडौं । भिटामिन ‘ए’ र जुकाको औषधि खान छुटाएका बालबालिका लागि पुनः खुवाइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले यही कात्तिक २ र ३ गते भिटामिन ‘ए’ र जुकाको औषधि खान छुटाएका बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा लगेर खुवाउन आग्रह गरेका छन् । छ महिनादेखि ५९ महिनासम्मका कुनै बालबालिका भिटामिन ए…