काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी आफूले चार वर्षे कार्यकाल पूरा गरेको बताएकी छन् । उनले मंगलबार सामाजिक सञ्जाल ट्विटरमा आफूले थप गरेको एक वर्षे कार्यकाल पूरा गरी विदा हुन लागेको बताएकी छन् । नेपालमा रहँदा आफूप्रति देखाएको माया र सदभावका लागि उनले सम्पूर्ण नेपालीलाई धन्यवादसमेत ज्ञापन गरेकी छन् । आफ्नो चार वर्षे…