पाल्पा । पाल्पा क्षेत्र नं-२ मा सत्ता गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार सोमप्रसाद पाण्डे र नेकपा (एमाले) का ठाकुर गैरेबीच प्रतिस्पर्धा रोचक बनेको छ । पूर्वसहकर्मी नै मुख्य प्रतिस्पर्धा रहेकाले चुनावी नतिजा रोचक हुने मतदाताहरू बताउँछन्। गठबन्धनका उम्मेदवार पाण्डे छैटौँ पटक चुनावी मैदानमा छन्, भने एमालेका उम्मेदवार गैरे पहिलनेपटक निर्वाचनमा होमिएका छन् ।…