२४ मंसिर २०८२, मंगलबार । December 9, 2025

बर्दियामा पाटे बाघ मृत फेला

बर्दिया । बर्दियाको मधुवन नगरपालिका–८ स्थित गणेशशिव सामुदायिक वनमा एउटा पाटे बाघ मृत फेला परेको छ । डिभिजन वन कार्यालय बर्दियाका अनुसार शनिबार बिहान उक्त बाघ मृत फेला परेको हो । जङ्गल हेरालुले बाघलाई मरेको अवस्थामा देखेपछि डिभिजन वन कार्यालयलाई खबर गरेको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ । उक्त बाघ शुक्रबारनै मरेको हुनसक्ने अनुमान…