२८ मंसिर २०८२, शनिबार । December 13, 2025

गोरखा क्षेत्र नं १ को मतगणना सुरु

गोरखा । गोरखा क्षेत्र नं १ मा प्रतिनिधिसभा तथा प्रदेशसभातर्फको निर्वाचनको मतगणना सुरु भएको छ । मतदान सम्पन्न भएको दुई दिनपछि मतगणना सुरु भएको हो । क्षेत्र नं १ मा सर्वदलीय सहमति गरी बिहान करिब ११ः१५ बजेदेखि मतगणना गर्न थालिएको सहायक निर्वाचन अधिकृत गोर्कणराज पन्तले जानकारी दिए । विकट चुमनुब्री गाउँपालिकाबाट सोमबार सबै मतदान केन्द्रबाट…