२१ श्रावण २०८३, बिहिबार । August 6, 2026

गगन थापा प्रधानमन्त्री बन्न चुनौति नै चुनौति

काठमाडौं । बारम्बार पुस्तान्तरको मुद्दालाई जोड तोडले उठाईरहेका नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा यस पटक प्रधानमन्त्री बन्ने दाउमा छन् । थापाले मनोनयन दर्ता अघि देखी नै प्रधानमन्त्रीमा आफ्नो दाबि रहने बताउँदै आएका थिए । उनलाई अर्का महामन्त्री विश्वप्रकाश शर्मा र पार्टी भित्र पनि युवा पंक्तिको बलियो सर्मथन रहेको छ । तर नेपाली कांग्रेसको विधान अनुसार…