१ पुस २०८२, मंगलबार । December 16, 2025

नेप्से परिसूचक ३२.४३ अंकले वृद्धि

काठमाडौं । साताको पहिलो कारोबार दिन आईतवार नेप्से परिसूचक उच्च अंकले बढेको छ । आईतबार नेप्से परिसूचक ३२.४३ अंक बढेर १९६५.९८ बिन्दुमा पुगेको हो । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ५.३४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१६ अंक बढेको छ । आईतबार कारोबारमा आएका २३३ कम्पनीको ४२ लाख २३ हजार कित्ता…