७ असार २०८३, आइतबार । June 21, 2026

नेता बास्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु डिस्पोज

भक्तपुर । नेकपा एमालेका नेता गोकुल बास्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । नेता बाँस्कोटाको घरको कम्पाउनमा आइतबार बिहान शंकास्पद वस्तु भेटिएको सूचना पाएपछि प्रहरीले सो वरपरको क्षेत्र नियन्त्रणमा लिएर नेपाली सेनाको टोलीलाई बोलाएको थियो । काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर २ बाट नवनिर्वाचित सांसद बास्कोटा हाल काभ्रेमै रहेको उनको सविालयले…