२१ श्रावण २०८३, बिहिबार । August 6, 2026

विष्णु पौडेलले धाँधली गरी जितेको भन्दै सर्वोच्चमा मुद्दा

काठमाडौं । नेकपा एमाले उम्मेदवार विष्णु पौडेलले निर्वाचनमा धाँधली गरी जितेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले सर्वोच्च अदालतमा मुद्दा हालेका छन् । पौडेलले आफूलाई मतगणनास्थलमा जान समेत नदिई निर्वाचन अधिकृतले एकतर्फी रुपमा आफ्ना प्रतिस्पर्धीलाई निर्वाचित गराएको आरोप लगाएका छन् । रुपन्देही क्षेत्र नं. २ बाट एमाले उम्मेदवार विष्णु पौडेल २७ हजार १४८ मत…