काठमाडौं । नेपाल जेसिज भित्रको सबैभन्दा पुरानो एवम शकृय शाखा काठमाडौं जेसिज बर्ष २०२३ को अध्यक्षमा जेसी रफी भण्डारी सर्बसम्मत निर्वाचित भएका छन् । अनुपम फुड ल्याण्ड–बत्तिसपुतली, काठमाडौंमा सम्पन्न ४० औं शाखा अधिबेशन तथा ५२ औं वार्षिक साधारणसभाबाट अध्यक्षमा भण्डारी निर्वाचित भएका छन् साथै कार्यकारी उपाध्यक्षमा प्रचण्ड भुर्तेल र निर्तिका शाक्य उपाध्यक्षमा सुक्र दाहाल, नवराज…