काठमाडौं । इभी नेपाल मोटर्सले नेपाली बजारमा नयाँ विद्युतीय कार सार्वजनिक गरेको छ । नक्सालमा शोरुम उद्घाटनसंगै कम्पनीले वुलिङ ब्रान्डको कार एयर इभीलाई औपचारिक रुपमा सार्वजनिक गरेको हो । वुलिङ ब्रान्ड चिनियाँ सवारी उत्पादक समूह एसएआइसी अन्तर्गतको हो। यो चीनमा सर्वाधिक बिक्री हुने विद्युतीय कारमा पर्छ। साथै इन्डोनेशियाली बजारमा पनि निकै लोकप्रिय रहेको छ । नेपाली…