महोत्तरी । जिल्ला प्रशासन कार्यालय महोत्तरीले भंगहा नगरपालिका–८ पररियाटोलमा लगाएको कर्फ्यु हटाइएको छ । उक्त क्षेत्रमा अवस्था सामान्य भएपछि गए राति १० बजेदेखि कर्फ्यु हटाइएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । अवस्था समान्य भएपछि सुरक्षा संयन्त्रको बैठकले गरिएको सहमति अनुसार कर्फ्यु हटाइएको प्रमुख जिल्ला अधिकारी दिपक पहाडीले जारी गरेको विज्ञप्तिमा…