एजेन्सी । स्वीडेनको नयाँ प्रधानमन्त्रीका लागि सोमबार मतदान भएको छ । क्रिस्टरसनले संसदको ३४९ मतमा १७६ मत पाएका थिए यद्पि १७३ जनाले भने मतदान गरेनन् । क्रिस्टर्सनले मङ्गलबार आफ्नो नयाँ मन्त्रिपरिषद् घोषणा गर्ने अपेक्षा गरिएको छ। क्रिस्टर्ससनको नेतृत्वमा रहेको नीलो ब्लकले भर्खरै भएको निर्वाचनमा संसदको ३४९ सिटमध्ये १ सय ७६ सिट जितेको थियो, जसमा मडररेट…