१ पुस २०८२, मंगलबार । December 17, 2025

चलचित्र चि मुसी चीको नयाँ गीत सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र चि मुसी चीको नयाँ गीत ‘कथा’ सार्वजनिक भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रमबीच गीत सार्वजनिक भएको हो । आफ्नो छोरा जन्मियोस् भनेर कसैको बच्चालाई बली चढाएको कथा फिल्ममा देखाइएको छ । गीत सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेत्री प्रियंका कार्कीले चलचित्र सोचेजस्तो हरर थ्रिलरको नभएको बताइन । उनले दर्शकले तर्साउने किसिमको मात्रै…