४ पुस २०८२, शुक्रबार । December 20, 2025

नबिल बैंकको ३० प्रतिशत लाभांश पारित

काठमाडौं । नबिल बैंकको ३० प्रतिशत लाभांश पारित भएको छ । शुक्रवार बैंकको ३८ औं वार्षिक साधारण सभा संचालक समितिको प्रश्तावित लाभांश पारित गरेका ३० प्रतिशत लाभांश पारित गरेको हो । बैंकको सञ्चालक समितिले गत आर्थिक वर्षको सञ्चित मुनाफा तथा अन्य वितरणयोग्य कोषबाट शेयरधनीलाई १८.५ प्रतिशत बोनस शेयर र ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने…