२६ फाल्गुन २०८१, सोमबार । March 10, 2025

गठबन्धनको पहिलो एजेन्डा नै आर्थिक क्रान्ति : दाहाल

धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचन प्रतिगमन र अग्रगमन चाहने बीचको महासंग्राम भएको बताएका छन् । आईतबार धनगढीमा सत्ता गठबन्धनको सुदूरपश्चिम स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै यो चुनावमा अग्रगमन चाहने गठबन्धन र प्रतिगमन चाहने गठबन्धनबीच प्रतिस्पर्धा भइरहेको बताएका हुन । त्यस्तै उनले संविधान र जनताले लडेर त्याएका उपलब्धीको राक्षाका लागि वाम…