काठमाडौं । काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा १९ औँ ‘काग सम्मेलन’ सम्पन्न भएको छ । काग तिहारका अवसरमा शान्तिबाटिकामा आईतबार बिहान काग बोलाएर १९ औँ काग सम्मेलन गरिएको हो । सम्मेलनमा कलाकार रमेश दुलाल (कागे) ले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा भेला पारेका थिए । दुलालले विगत १८ वर्षदेखि हरेक बर्ष काग तिहारको अवसर पारि शान्तिबाटिकामा…