११ बैशाख २०८३, शुक्रबार । April 24, 2026

भारतीय लोकसभाका सांसद सुनिलकुमार नेपालमा

काठमाडौं । भारतीय लोकसभाका सांसद सुनिलकुमार पिण्टु नेपाल आइपुगेका छन् । दिउँसो ३ बजेर ५५ मीनेटमा उनको नेपाल आगमन भएको हो । भिस्तारा एयरवेजको युके १५५ विमानमार्फत उनी दिल्ली हुँदै काठमाडौं आएको बताइएको छ । भ्रमणको उध्देश्य खुलेको छैन ।